यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

३ माघ २०७९, मंगलवार १५:०८

काठमाडौं । मंगलवारका दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ३७।७२ को अंकले बढेर २१८२।११ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा हरियाली छाएतापनि प्रभु सेलेक्ट फण्डको ८।४५, एनआइबिएल समृद्धि फण्डको ६।२१, आरबीबी फण्डको ५।५४, एनआइसी एशिया सेलेक्ट फण्डको ५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*