समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

९ माघ २०७९, सोमबार १०:०९

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

फाइनान्सले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्ना त्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट  https://www.sfcl.com.np/en   मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*