मुक्तिनाथ विकास बैकले माग्यो विभिन्न पदमा कर्मचारी
९ माघ २०७९, सोमबार ११:१७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचरी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर, क्रेडिट एनालिस्ट, डेस्क म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन इन्चार्ज, माइक्रो बैंकिङ्ग लगायत लरनिङ र डेभलपमेन्ट विभाग अन्तर्गतका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।













