यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
१० माघ २०७९, मंगलवार १५:१७

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार आज ८ दशमलव १४ अंकले बढेर २१७३ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएतापनि मैलुुङ खोला जल विद्युत, एनएमबि हाइब्रिड फण्ड, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड लगायतका कम्पनीहरुले सर्वाधिक गुमाएका छन् ।













