सबैको लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

१२ माघ २०७९, बिहीबार १०:१८

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लाग ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि कम्पनीको आगामी साधारण सभाल पारित गरेपछ शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*