गणपति लघुवित्तले लाभांश नबाड्ने
१३ माघ २०७९, शुक्रबार १०:५१

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो ।
संस्थाको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कुनै खालको लाभांश नबाड्ने निर्णय गरेको हो ।












