पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१५ माघ २०७९, आईतवार १५:०६

काठमाडौं । नेप्से १४।६८ अंकले घट्दा २१६८।५३ को विन्दुमा कायम भएको छ।नेप्से दोहोरो अंकले ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।लुम्बिनी जनरल, वराही हाईड्रोपावर, इष्टन हाईड्रोपावर, आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सूर्या ज्योति लाइफ, सयपत्री, श्वेत गंगा, युनाईटेड इर्दी मर्दी, आइजीआई र चिलिमेको शेयर उकालो लागेको छ।













