लुम्बिनी जनरल र आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१६ माघ २०७९, सोमबार १५:०८

काठमाडौं । नेप्से ४१।०१ अंकले घट्दा २१२७।५२ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा पनि यी दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ। आज लुम्बिनी जनरल र आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, बराही हाईड्रोपावर, सूर्या ज्योति, पिपुल्स हाईड्रोपावर, एनआईसी एशिया बैंकको डिभेञ्चर ८३, किसान लघुवित्त, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१, नबिल ब्यालेन्स फण्ड २ र प्राईम डिभेञ्चर ८८ का एकाईधनीले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*