आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनामा कति पर्यो आवेदन ?

१६ माघ २०७९, सोमबार १८:३३

काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा पहिलो दिनमै ७ गुणा बढीको आवेदन परेको छ। सीडीएसका अनुसार आज १ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा ४ हजार ८२१ जनाले १ लाख ५० हजार १२० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा ७।३८ गुणा बढी आवेदन हो ।

कम्पनीले आज ९माघ १६ गते० वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०५ अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आइपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । ज

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*