आज यी कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले बढ्यो ?

२२ माघ २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ। निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको आदर्श लघुवित्तको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्ड, जानकी फाइनान्स, चिलिमे हाईड्रोपावर, मिथिला लघुवित्त, स्र्पोट माईक्रोफाइनान्स, समता घरेलु लघुवित्त, माहलुली लघुवित्त र सिक्लेस हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*