यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२२ माघ २०७९, आईतवार १५:१०

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आईतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार १।५४ अंकले बढेर २०९६।८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि इष्टन हाइड्रोपावरको शेयर मुल्य ५।४५, प्रभु बैंकले १०।२५ को ४।८६, प्राइम लाइफ इन्स्योरेन्सको ३।८४, पाचँथर पावर कम्पनीको ३।६३ लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*