यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२३ माघ २०७९, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४।५७ अंकले बढेर २१०० को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेतापनि आज लक्ष्मी बैंकको डिभेन्चर, बाराहि हाइड्रोपावर, मिथिल्ला लघुवित्त, ग्लोबल आइएमई ब्ल्यालेन्स्ड फण्डको शेयर मुल्य सर्वाधिक गुमेको छ ।













