देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

२३ माघ २०७९, सोमबार १६:५६

काठमाडौ. । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेका विवरणअनुसार देशको आर्थिक अवस्थामा केही सुधार आएको देखिएको छ । तर मूल्यबृद्धि भने चकिँदै ७.२६ प्रतिशतमा कायम भएको देखिएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स बढेसँगै देशको शोधानान्तर स्थितिमा समेत सुधार आएको छ । गत आवको पुष मसान्तसम्म २ खर्ब ४१ अर्ब घाटामा रहेको शोधानान्तर स्थिति यस अवधिसम्म ९७ अर्ब १० करोड रुपैयाँ बचतमा रहेको छ ।

 

nrb data push last

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*