मैले कुनै देशको नागरिकता लिएको छैन, पिरआर लिएको छैनः अध्यक्ष हमाल

२३ माघ २०७९, सोमबार १७:०८

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रमेश कुमार हमालले आफू बिदेशमा बसेको सत्य भएको तर विदेशी नागरिकता लिएको कुरा सत्य नभएको बताए ।

उनले आफू मातृभूमि र आमासँग सम्झौता नगर्ने भएकोले विदेशमा गएको कुरा सत्य भएको र नागरिकता र पिआर लिएको कुरा सत्य नभएको बताए । उनले भने मेरो छोरा थाइल्याण्डमा जन्मेको हो, उसको पनि नागरिकता नेपाली हो ।

उनले आफूले देशको लागि केह‌ी गर्न नेपाल आएको बताए । उनले लगानीकर्ताको हितमा काम गर्न नडराउने कार्यक्रममा बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*