पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२४ माघ २०७९, मंगलवार १५:०५

काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

वरुण हाईड्रोपावर, खानी खोला, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिदी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, ग्रिन भ्याली, नाग्दी गुप्र, किसान लघुवित्त, हिमालयन हाईड्रोपावर र नेपाल फाइनान्सको शेयरमा सुधार देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*