नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२५ माघ २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ ।

नेप्से सूचक घटेपनि कारोबार भने बढेको छ । मंगलबार शेयबजारमा उछाल आएसँगै लगानीकर्ताले नाफा बुक गर्दा आज कारोबार बढ्न पुगेको हो । आज ३ अर्ब ६९ करोडमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको पनि १० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै ङादी ग्रुप पावरको ८ करोड ९६ लाख, एनआइसी एशिया बैंकको ८ करोड १८ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ७ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*