आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२५ माघ २०७९, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ ।

आज नेप्से सूचक सामान्य अंकले घटेपनि केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको छ । आज सबैभन्दा बढी तेह्रथु पावरको शेयरमूल्य ३.३२ प्रतिशतले बढेको छ ।

त्यस्तै, धौलागिरी लघुवित्तकबो ३.०८ प्रतिशत, राधी विद्युत कम्पनकिो २.५९ प्रतिशत, प्राइम लाइफ इन्स्योरेन्सको २.५६ प्रतिशत र सबैको लघुवित्तको २.४२ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*