अरुण काबेली पावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा राजिनामा
२६ माघ २०७९, बिहीबार १६:१७

काठमाडौं । अरुण काबेली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेले राजिनामा दिएका छन् ।
न्यौपानेले संचालक समितिको अध्यक्ष दिएको राजिनामा कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।












