शुभम पावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

२७ माघ २०७९, शुक्रबार ०९:३९

काठमाडौं । शुभम पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा भएको हो ।

बिक्री प्रबन्धकका अनुसार आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिनेछ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएस एण्ड क्लियरिङ्गको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट :

https://shuvamhydro.com.np/

https://muktinathcapital.com/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*