नेप्सेले ओरालो लाग्दा आज यी कम्पनीको शेयरमा देखियो सुधार

२९ माघ २०७९, आईतवार १५:०८

काठमाडौं । नेप्से ६०।८८ अंकले घट्दा २१२१।७५ अंकमा कायम भएको छ। आज नेप्सेमा ओरोलो लाग्दा कुनै पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेन ।

खप्तड लघुवित्त, समलिङ्ग पावर, सयपत्री, बराही हाइ्र्रड्रोपावर, नेपाल बैंकको डिभेञ्चर, नेपाल इन्स्योरेन्स, प्राईम बैंकको डिभेञ्चर २०८८, नबिल ब्यालेन्स फण्ड ३, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ र साग्रीला डेभलपमेन्ट बैंक ८७ को ईकाइधनीहरुले कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*