आज यी कम्पनीको शेयर मूल्य घट्यो
२९ माघ २०७९, आईतवार १५:१६

काठमाडौं । नेप्से ६०।८८ अंकले घट्दा २१२१।७५ अंकमा कायम भएको छ। आज नेप्सेमा ओरोलो लाग्दा नाग्दी गुप्रका लगामनीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य ६।६० प्रतिशतले घटेको छ।
त्यस्तै, हिमालयन पावर, खानीखोला, ग्रिन लाइफ, वरुण, राद्यी, जोशी, माउन्टोन हाईड्रो, माउन्टोन हाईड्रो, मञ्जुश्री फाइनान्स र नेशनल हाईड्रोपावरको शेयर मूल्य घटेको छ ।













