यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२ फाल्गुन २०७९, मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक अंकले १६.४० घटेर २१०५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेसँगै कारोबार रकम समेत घटेर एक अर्ब ७८ करोड रुपैयाँमा कायम हुन पुगेको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ७ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ७ करोड ७४ लाख, एनआइसी एशिया बैंकको ६ करोड ९० लाख, नेपाल इन्स्योरेन्सको ४ करोड ७२ लाख र अपि पावरको ४ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*