सेन्ट्रल फाईनान्सको कम्पनी सचिवमा गोविन्दप्रसाद प्रसाई नियुक्त 

३ फाल्गुन २०७९, बुधबार १२:३२

काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनीले कम्पनी सचिव पदमा गोविन्दप्रसाद प्रसाईंलाई नियुक्त गरेको छ ।

फाइनान्सकोफागुन २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनी सचिवमा प्रबन्धक प्रसाईलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*