एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

३ फाल्गुन २०७९, बुधबार १५:१७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्था बुधबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १३ दशमलव ९० अंकले घटेर २०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै गरिमा डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, विजय लघुवित्त, महुली लघुपवित्त लगायतका अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*