धौलागिरी लघुवित्तको कम्पनी सचिव रामचन्द्र बास्तोलाले दिए राजिनामा
४ फाल्गुन २०७९, बिहीबार १०:४६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाले राजिनामा दिएका छन् ।
लघुवित्तको कम्पनी सचिवको रुपमा काम गर्दै आएका बास्तोलाले सो पदबाट दिएको राजिनामा संस्थाको फागुन ४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा पुष २४ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको हो ।












