यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

४ फाल्गुन २०७९, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घटेर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । आज सर्वाधिक हिमालयन डिष्टिलरीको ५ करोड ३८ लाख, अपि पावरको ५ करोड १३ लाख, ङादी ग्रुप पावरको ४ करोड ३६ लाख, महिला लघुवित्तको ४ करोड र नबिल बैंकको ३ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*