शेयर बजार ओरालो लाग्दा पनि २७ कम्पनीको शेयर बढ्यो, कुनको कतिले बढ्यो ?
४ फाल्गुन २०७९, बिहीबार १५:०४

काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्से २४।२६ अंकले घटेको छ। नेप्से ओरालो लाग्दा २७ कम्पनीको शेयर भने उकालो लागेको छ।
सानिमा लार्ज क्याप फण्ड, राप्ती हाईड्रो एण्ड कन्स्ट्रक, प्रभु सेलेक्ट फण्ड, सबैको लघुवित्त, इमजिङ नेपाल, सिटिजन म्युचुअल फण्ड २, एनआइबिएफ समृद्धि फण्ड, श्वेत गंगा, उपकार लघुवित्त र नेपाल इन्भेष्टमेन्ट बैंकिङको शेयर उकालो लागेको छ।













