सुपरमाई हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
५ फाल्गुन २०७९, शुक्रबार १०:१४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
आइपीअो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ रिजल्ट हेर्न संचालक गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस आइपीओ रिजल्ट
- https://www.sanima.capital/
- http://www.supermaihydro.com.np/
- https://meroshare.cdsc.com.np/#/login
- https://iporesult.cdsc.com.np/












