सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
७ फाल्गुन २०७९, आईतवार ०९:५८

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिन प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://www.slbsl.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।
udayik












