ग्लोबल आइएमई बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
८ फाल्गुन २०७९, सोमबार ११:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले केही संख्यामा अफिसर लेभल।असिस्टेन्ट लेभलमा कर्मचारी माग गरेको हो ।
सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हु्नुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन ११ गतेसम्म बैंकको वेबसाइट https://globalimebank.com/career.html मार्फत दरखास्त दिन सक्नेछन् ।












