दुई कम्पनीद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
९ फाल्गुन २०७९, मंगलवार १०:१७

काठमाडौं । दुुई कम्पनीले कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशित गर्दे प्रोग्रेसिप फाइनान्स र सप्तकोशी विकास बैंकले कर्मचारी माग गरेको हो ।
सप्तकोशी विकास बैंक
सप्तकोशी विकास बैंकले टिआर एसिस्टेन्ट पदमा केहि सख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । इच्छुक उम्मेदवारले बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रोग्रेशिभ फाइनान्स
प्रोग्रेशिभ फाइनान्सले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभल सम्म विभिन्न पदमा कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।











