लयमा फर्कदै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

९ फाल्गुन २०७९, मंगलवार ११:१८

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लयमा फर्किरहेको छ । आज मंगलवार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात सोमवारको दिन सुनको मूल्य स्थिर रहेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*