रिडी पावरको अध्यक्षमा सञ्जिव न्यौपाने नियुक्त

१० फाल्गुन २०७९, बुधबार १०:४०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा सञ्जिव न्यौपाने नियुक्त भएका छन् ।

कम्पनीको फागुन ८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*