गरिमा क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
११ फाल्गुन २०७९, बिहीबार १२:४६

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
क्यापिटलले फ्रन्ट डेस्क एक्ज्युटिभ पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गर्नुपर्ने भएको हो ।
इच्छुक उम्मेदवारले क्यापिटलको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।












