कालिन्चोक दर्शनको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

१२ फाल्गुन २०७९, शुक्रबार ११:१७

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

कालिन्चोक दर्शनको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*