एशियन हाइड्रोपावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेनुस्

१४ फाल्गुन २०७९, आईतवार १०:२४

काठमाडौं । एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ आज बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटल, सीडीएसको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस आइपीओ रिजल्ट

  1. https://www.urjadeveloper.com/about/group-of-company/asian-hydropower-ltd

2. https://www.nmbcl.com.np/

3. https://meroshare.cdsc.com.np/#/login

4. https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*