ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

१४ फाल्गुन २०७९, आईतवार ११:३९

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि माग गर्दै निवेदन दिएपश्चाल सो शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनी रजिष्टर्डको कार्यालय कमलादीमा आवेदन दिन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*