आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक कमाए

१४ फाल्गुन २०७९, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर झिनो अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ४४ अंकले बढेर २०२७ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसंगै विजय लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, मिरमिरे लघुवित्त आरम्भ चौतारी लघुवित्तको शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*