नेपाल बैंकको संचालकमा धनीराम शर्मा नियुक्त

१५ फाल्गुन २०७९, सोमबार १४:२५

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा धनीराम शर्मा नियुक्त भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट शर्मा नेपाल बैंकको संचालक समितिको सदस्यमा चयन भएका हुन् ।

यसअघि अर्थमन्त्रालयकै प्रतिनिधिको रुपमा संचालक पदमा रहेका केदारनाथ शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा नियुक्त भएका हुन् । साथै उनले फागुन १५ गते नै संचालक समितिको अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*