सुर्योदय वोमी लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउदैछन् बोनश ?

१७ फाल्गुन २०७९, बुधबार १०:२१

काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश शेयर प्रस्ताव गरेको छ । संस्थाको फागुन १६ गते बसेको संचालक समितिको बैंठकको निर्णयले बोनश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम रहेको चुक्ता पुजीको १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावित बोनश शेयर आउदो साधारण सभा र राष्ट्र बैंकले स्वीकृत गरे पश्चात शेयरधनीहरुले पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*