एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१७ फाल्गुन २०७९, बुधबार १५:०६

काठमाडौं । नेप्सेमा २४ अंकको गिरावट आउदा एक कम्पनीको शेयरमा सर्किट लागेको छ। आर्दश लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, बराही हाईड्रोपावर, खप्तड लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, नारायणी विकास बैंक, बिओके डिभेञ्चर ८६, एनआइबीएल प्रगति फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड २, ग्लोबल आइएमई समुन्नत स्किम १ का शेयरधनीले आज कमाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*