यी हुन आज सर्वाधिक गुमाउने कम्पनीहरु
१७ फाल्गुन २०७९, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २४ दशमलव ३५ को अंकले घटेर १९९५ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेसंगै, बोटलर्स नेपाल (तराई), सिवाइसी लघुवित्त, उन्नती सहकार्य लघुवित्त, उपकार लघुवित्त, एनआइसी एशिया लघुवित्त लगायतका अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।













