मेरो माइक्रोफाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, बचतमा ११% ब्याजदर निर्धारण

१८ फाल्गुन २०७९, बिहीबार १०:५७

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता संस्थाले कर्जाका सेवाहरुमा सामूहिक तथा व्यक्तिगत दुवैतर्फ १५% ब्याजदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*