आज ३४ कम्पनीको शेयर मूल्य बढ्यो, कुन कम्पनीको लगानीकर्ताले कति कमाए?
१८ फाल्गुन २०७९, बिहीबार १५:०७

काठमाडौं । शेयर बजार ओरालो लाग्दा पनि आज ३४ कम्पनीका लगानीकर्ता को शेयर उकालो लागेको छ ।बुद्धभूमि नेपाल हाईड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् ।
त्यस्तै, युनिक नेपाल लघुवित्त, बोर्टलर्स नेपाल (तराई), लक्ष्मी उन्नती कोष, समलिङ पावर, कालिका पावर, राप्ती हाईड्रो, एनआईसी एशिया सेलेक्ट फण्ड, मेगा म्युचुअल फण्ड १ र नबिल इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














