मोलुङ्ग हाइड्रोपावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्नुस
१९ फाल्गुन २०७९, शुक्रबार १०:४१

काठमाडौं । मोलुङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस आइपीओ रिजल्ट
https://molunghydropower.com.np/
https://iporesult.cdsc.com.np/
https://meroshare.cdsc.com.np/#/login
https://www.sunrisecapital.com.np/












