शाइन रेसङ्गा विकास बैंकमा रोजगारीको अवसर

२३ फाल्गुन २०७९, मंगलवार १४:२२

काठमाडौं । शाइन रेसङ्गा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले क्रेडिट रिस्क हेड पदमा १ जना, अप्रेशन हेड पदमा १ जना, रिलेशनसिप म्यानेजर पदमा केहि र डिजिटल बिजनेश डिपार्टमेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले फागुन २९ गतेसम्म कम्पनीको वेवसाईट https://www.srdb.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*