छिमेक लघुवित्तको शेयर मूल्य समायोजन

२३ फाल्गुन २०७९, मंगलवार २०:१५

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेप्सेमा शेयर मूल्य समायोजनभएको छ। कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीमा फागुन २३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।

नेप्सेले कम्पनीको अन्तिम शेयर मूल्य १ हजार २३ रुपैयाँको आधारमा २२ प्रतिशत बोनश शेयरपछिको मूल्य ८३८ रुपैयाँ ५२ रुपैयाँ तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*