नेप्सेमा थप ४३ लाख ५७ हजार कित्ता शेयर सूचीकृत

२८ फाल्गुन २०७९, आईतवार ११:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीले संस्थापक समूहतर्फको लिलामीमा ल्याएको ४३ लाख ५७ हजार १८५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको छ । सूचीकृतपश्चात् सो शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*