दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२ चैत्र २०७९, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात आज शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५।३२ अंकले घटेर १९३३ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेतापनि युनिक्यु नेपाल लघुवित्त र शुभम पावरको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, लाइवर्टी इनर्जि कम्पनी, किसान लघुवित्त, विन नेपाल लघुवित्त लगायतका अन्य कम्पनीको शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*