सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
८ चैत्र २०७९, बुधबार १०:२५

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीअो चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नस् आइपीओ रिजल्ट
https://meroshare.cdsc.com.np/#/login
https://iporesult.cdsc.com.np/












